प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै वडासचिव धम्क्याउने व्यक्तिलाई कारबाही गर्न निर्देशन

२ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम लिएर दैलेखका एक वडा सचिवलाई धम्क्याउने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिइएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडासचिव कमल भण्डारीलाई …