मरुभूमिमा निभ्दै नेपाली सपना : १० महिनामा १३ सयको मृत्यु, हरेक दिन ३ नेपाली बाकसमा फिर्ता

स्वदेशमा पर्याप्त रोजगारीको अवसर नपाउँदा नेपालीहरू विदेशिनुपर्ने बाध्यता अझै हटेको छैन । दुई छाक टार्नै धौ-धौ परेपछि दैनिक हजारौँको सङ्ख्यामा नेपाली युवा पलायन भइरहेका छन् । सुनौलो भविष्यको खोजीमा खाडी मुलुक र मलेसियाको बाटो रोज्नु आजको तितो यथार्थ बनेको छ । रोजगारीका लागि विदेशिएकामध्ये कतिपयको जीवन सुखद होला, तर सबैको कथा उस्तै हुँदैन । विदेश […]