७० वर्षको उमेरमा सङ्गीतका वाद्यवादन सिक्दा स्मरणशक्ति जोगिने एक अध्ययनको निष्कर्ष

३१ जेठ, काठमाडौं । जीवनको उत्तरार्ध अर्थात् ७० वर्षको उमेरमा कुनै पनि सङ्गीतका वाद्यवादन (म्युजिकल इन्स्ट्रुमेन्ट) सिक्दा स्मरणशक्ति तीक्ष्ण राख्न र मस्तिष्कलाई लामो समयसम्म स्वस्थ राख्न ठुलो मद्दत पुग्ने देखिएको छ। जापानको क्योटो युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले …