राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबकाे आर्मी क्लबमाथि जित

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा बिहीबार राति भएको खेलमा एपीएफले आर्मीलाई १–० गोलले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो । यो जितपछि एपीएफको १० खेलमा २४ अंक भएको छ । २२ अंक रहेको मछिन्द्र दोस्रोमा झरेको हाे । १० खेलमा २० अंक भएको आर्मी तेस्रोमा […]