झापा । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई निर्वाचित भएका छन् । १४ हजार ५ सय ४३ मत प्राप्त गर्दै राई प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६ सय ४२ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार […]