सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जनाले गरे मतदान

RajdhaniDaily.com | काठमाडौं । सुर्खेत जिल्ला कारागारमा रहेका जम्मा ८८ जना कैदीबन्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन्। बिहिबार ११ बजेसम्म ८८ जनाले मतदान गरेको -