काठमाडाैं । कतारमा इरानी मिसाइल आक्रमणबाट १६ जना घाइते भएको छन्। गृह मन्त्रालयका अनुसार आक्रमणमा थप ८ जना घाइते भएसँगै कुल घाइतेको संख्या १६ पुगेको र एक जनाको अवस्था गम्भीर रहेको जनाएकाे छ । रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका करिब ६५ ब्यालिस्टिक मिसाइल र १२ ड्रोनमध्ये अधिकांशलाई हवाई रक्षा प्रणालीले नष्ट गरेको जनाएको छ। केही […]