नेसनल प्याब्सन कोशी अध्यक्षमा कमल खनाल सर्वसम्मत चयन

RajdhaniDaily.com | सुन्दरहरैंचा(मोरङ) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को कोशी प्रदेशस्तरीय तेस्रो अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको -