काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा शनिबार सम्पन्न बैठकमा निर्वाचन अवधिमा हुन सक्ने क्रस–बोर्डर अपराध नियन्त्रणका लागि सतर्कता बढाउने सहमति भएको हो । सीमामा मदिराको खरिद–बिक्री तथा सेवन, नक्कली नोटको […]