ग्राहकबिनाको पसल खोल्दैनौँ, विधि-पद्धतिको पक्षमा उभिन्छौं

नेपालको कम्युनिस्ट आन्दोलनको आधारभूत मूल्य भनेकै विधि–पद्धति, सामूहिक निर्णय र संस्थागत प्रक्रियाप्रतिको सम्मान हो। तर पछिल्लो समय पुष्पकमल दाहाल र माधवकुमार नेपालका गतिविधिले केन्द्रीय समितिलाई औपचारिकताको खोल मात्र बनाइँदै गएको अनुभूति हुन थालेको छ। मनपरी …