सुदूरपश्चिममा १६ प्रतिनिधिसभा सदस्यका लागि २०९ जनाले दिए उम्मेदवारी

प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्टका अनुसार सबैभन्दा बढी कैलालीमा ७८ जनाले उम्मेदवारी दिएका छन् ।