नेपाली लगायतको ‘अमेरिकी आप्रवासी भिसा’ स्थगनबारे विदेश मन्त्रालयद्वारा ४ प्रश्नको जवाफ

अमेरिकी विदेश मन्त्रालयले सरकारी सुविधा प्रयोग गर्ने जोखिम भएका नेपाली लगायतको अमेरिकाको आप्रवासी भिसा स्थगनबारे ४ महत्वपूर्ण प्रश्नको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी ७५ वटा देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने घोषणा गरेपछि अन्यौल उत्पन्न भइरहेको सन्दर्भमा ती प्रश्नहरुको जवाफ दिइएको हो । […]