झापामा भिरबाट लडेर एक जनाको मृत्यु

झापाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।