घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

दाङ– लामो प्रतीक्षापछि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको छ । छ वर्षअघि सडक कालोपत्र गर्नेगरी ठेक्का लागे पनि ठेकेदार काम नगरी अलपत्र छोड्दा रोकिएको हो । सडक अलपत्र परेपछि आवतजावतमा समस्या, सवारीसाधन सञ्चालनमा सास्ती हुनुका साथै सवारी दुर्घटना पनि बढिरहेको थियो । अहिले सडक निर्माणका लागि श्री दिवा–बन्दना भगवती जेभिसँग ठेक्का सम्झौता गरेपछि […]