आजका समाचार : कांग्रेसले चुनाव लड्ने, राजधानीमा एमालेको प्रदर्शन, विराटनगरसँग काठमाडौं पराजित र युक्रेनद्वारा अमेरिकी शान्ति–योजना प्रतिक्रिया तीव्र

देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक बाटोमा फर्काईने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काईने बताएका हुन । अराजकताको […]