किसानलाई २०० बिघामा आलु खेती गराउँदै फ्रेन्च फ्राइज उद्योग

१ मंसिर, बुटवल । रुपन्देहीमा सञ्चालित फ्रेन्च फ्राइज उद्योगले किसानमार्फत यान्त्रीकरण (मेसिन)बाट व्यावसायिक आलु खेती सुरु गरेको छ । शुद्धोधन गाउँपालिका मैनहियास्थित फस्ट च्वाइस फुडले कैलालीको टीकापुरमा १०० बढी किसानमार्फत २०० बिघा जमिनमा प्लान्टर मेसिनबाट आलु …