२१ असार, काठमाडौं । सरकारले शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्या समाधानका लागि फेरि आयोग गठन गर्ने तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्यालाई अझै लम्बिन दिन नहुने बताए । ‘शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्या २० वर्षदेखि लम्बिरहेको […]