किभ । रुससँग भएको ऐतिहासिक सम्झौता अनुरूप अन्न बोकेको पहिलो पानी जहाजले युक्रेनको एउटा बन्दरगाह छोडेको छ ।
टर्की र युक्रेनका अधिकारीहरूका अनुसार सो जहाज स्थानीय समयअनुसार सोमबार बिहान सबेरै ओडेसाको दक्षिणी बन्दरगाहबाट छुटेको हो ।
रुसले गत फेब्रुअरीदेखि नै युक्रेनी बन्दरगाहरू बन्द गरिराखेको थियो । तर केही समयअघि मात्र जहाज पुनः...