नेपाली एनिमेटेड फिल्म ‘सलीना’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली एनिमेटेड फिचर फिल्म ‘सलीना : योद्धा राजकुमारी’को पोस्टर सार्वजनिक भएको छ । समाजमा प्रचलित राजकुमारीको लोककथालाई आधार बनाएर निर्माण गरिएको यो नेपालकै पहिलो एनिमेटेड फिल्म हो । ६ वर्ष लगाएर रेनमेकर एनिमेसन एकेडेमीले फिल्म निर्माण गरेको निर्देशक तेजसराज जोशीले जानकारी दिए । फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन । निर्देशक जोशीका अनुसार […]