कञ्चनपुरको भीमदत्तका मेयरले ‘भ्रष्टाचार’ गरेको आरोप, कागजपत्र माग

धनगढी ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयरलाई भ्रष्टाचार गरेको आरोप लागेको छ। मेयर पदम बोगटीले नगरपालिकामा सल्लाहकार, कर्मचारी नियुक्ति र कर्मचारी सरुवालगायतका कार्यमा आर्थिक अनियमितता गरेको आरोप लागेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले नगरपालिकासँग कर्मचारी र सल्लाहकार नियुक्त सम्बन्धि विवरण माग गरेको छ। शुक्रबार नगरपालिकालाई पत्राचार गर्दै स्वीकृत दरबन्दी विवरण, नगर कार्यपालिकाबाट नियुक्त गरिएका […]