राजावादी र गणतन्त्र विरोधीलाई हराऔँ, अन्यथा देशमा दुर्घटनाको खतरा छः प्रचण्ड

‘एउटा ठूलो षड्यन्त्र लोकतन्त्र, संघीयता र संविधानविरुद्ध हुँदै थियो । त्यसलाई परास्त गर्न यो गठबन्धन जन्मिएको हो,’ उनले भने, ‘राजावादी, गणतन्त्र विरोधीको गठबन्धनलाई परास्त गर्न आवश्यक छ ।’