सातै प्रदेशका गृहमन्त्रीको भेला जनकपुरधाममा

जनकपुरधाम – शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश आदान प्रदान गर्न जनकपुरधाममा सातै प्रदेशका गृहमन्त्रीको भेला हुन लागेको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा हुन लागेको बैठकमा यस प्रदेशका गृह तथा सञ्चारमन्त्री र बाँकी ६ वटा प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्रीलगायतको भेला हुन लागेको हो। गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा हुन लागेको बैठकमा छवटै […]