डाेटीमा जीप र माेटरसाइकल ठाेक्किँदा छ जना घाइते

डाेटी - डाेटीमा जीप र माेटरसाइकल ठाेक्किँदा ६ जना घाइते भएका छन् । दिपायलबाट सिलगढीका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १२५९ नम्बरकाे जीप र सुदूरपश्चिम प्रदेश ०१-१०१० प ४७७४ नम्बरकाे माेटरसाइकल ठाेक्किएकाे हाे ।  दुर्घटनामा परि घाइने हुनेमा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टङ्ककुमारी उपाध्याय, त्यही वडाकी ६५ वर्षीया धौलीदेवि विष्ट, २४ वर्षीया दुर्गादेवि विष्ट, उहाँको एक वर्षीय छोरा सिर्जन विष्ट रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशील...