काठमाडौं। नागरिक लगानी कोषले होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई बढी प्रभावित क्षेत्रका रुपमा चित्रण गरेको छ। जारी विज्ञप्तिमा कोभिडबाट अति प्रभावित पर्यटन क्षेत्रसँग सम्बद्ध सहभागीहरुलाई २०७८ पौष मसान्तसम्म यस्तो सुविधा उपलब्ध गराउने जनाएको हो। सापटी लिएको रकम २ बर्षभित्र फिर्ता गर्नुपर्नेेछ।