काठमाडौं : गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सातवाट पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएको थियो।
अहिले नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दशैंमा यातायात सहज भएको छ। नगरपालिकाले…