पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति संसदीय समितिको चासो

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेपछि संसदीय समितिले चासो देखाएको छ । संघीय संसद्अन्तर्गतको उद्योग, तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धी चासो देखाएको हो ।यही क्रममा समितिले अर्थमन्त्रालय, उद्योग तथा वाणिज्य मन्त्रालय र नेपाल आयल निगमसँग यस विषयमा जानकारी समेत लिएको छ । यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, यसमा सरकारले लिने कर तथा बिक्री बापतको घाटा सम्बन्धी जानकारी लिन समितिले छलफल नै गर्ने भएको छ ।समितिले बुधबार यस विषयमा छलफल गर्ने