गगनको क्षेत्रमा चुनावी शक्ति सन्तुलन

एमाले-माओवादी चुनावी तालमेल टुंगो भएपछि आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई त्यसले कति क्षति पुर्‍याउँछ भन्ने आम चासो र चर्चा सुरू भएको छ। त्यसमा पनि कांग्रेसका को-को ठूला नेताहरुको जीत यो गठवन्धनका कारण घरापमा पर्न सक्छ भन्ने ठूलो कौतुहलता छ। कुनै पनि चुनावी परिणामको आकलन सजिलो हुन्न। तर नेपालमा पछिल्ला केही महिनामा स्थानीय निर्वाचन सम्पन्न भएकाले…

सम्बन्धित सामग्री

भारत र विश्व शक्ति सन्तुलन

जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरे, कैयौँ टिप्पणीकारले चीनविरुद्ध गठबन्धन विकास भइरहेको ठाने । तर, यी अपेक्षा अतिरञ्जित छन् । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले समेत...

नेपाली राजनीतिले खोजिरहेको नयाँ शक्ति-सन्तुलन

राजासहितको हिन्दु धर्मको एजेण्डामा सहमत हुनेहरूको एउटा मोर्चा जरूरी छ । उदार पूँजीवादी व्यवस्थामा विश्वास राख्नेहरूको अर्को मोर्चाको जरूरी छ भने अग्रगमन र समाजवादी विचार राख्ने वामपन्थीहरूको अर्को एउटै शक्तिशाली मोर्चाको आवश्यकता देखिन्छ ।

प्रमुख पदहरूमा शक्ति सन्तुलन

सत्ता–राजनीतिमा देखिएका उतार–चढावबीच राजनीतिक दलहरूको शक्ति सन्तुलनसहित प्रमुख संवैधानिक पदहरू चयन भएका छन् । शुक्रबार उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय यादव निर्वाचित भएसँगै प्रमुख पदहरूमा राजनीतिक सन्तुलन देखिएको छ ।  गत ४...

यस्तो बन्दै छ भक्तपुरको राजनीतिक शक्ति सन्तुलन

यस्तै प्रदेश सभामा एक सदस्य मात्र जितेको नेकपा एमालेले समानुपातिकतर्फ २६ हजार ७० मत प्राप्त गरी जिल्लामा दोस्रो ठूलो दल बनेको छ। एमालेले क्षेत्र नं. १ बाट ८ हजार एक सय ९४ र क्षेत्र नं. २ बाट १७ हजार आठ सय ७६ मत प्राप्त गरेको थियो।...

शक्ति सन्तुलन र धरातलीय यथार्थ

नेपालमा समय समयमा राज्यका अभिन्न अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच टकराब चुलिँदै गएको छ । नेपालको संविधान २०७२ को धारा भाग ८ मा संंघीय व्यवस्थापिकाको व्यवस्था गरिएको र उक्त भागको धारा ८३ ले नेपालमा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका रहने व्यवस्था गरेको छ भने धारा ८४ मा नेपालको भौगोलिक क्षेत्र र […] The post शक्ति सन्तुलन र धरातलीय यथार्थ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीमा कांग्रेसलाई फाइदा, प्रतिनिधिसभामा एमाले शून्य

सुर्खेत – यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा चुनावले कर्णाली प्रदेशमा  राजनीतिक दलहरूको शक्ति सन्तुलन फेरिएको छ । मंसिर ४ गते चुनावको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएसँगै दलहरूको विगतको शक्ति सन्तुलन फेरिएको देखिएको छ ।  वि.स.२०७४ को चुनावमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा धेरै सीट जितेर पहिलो बनेको नेकपा एमाले  यस पटक कर्णालीमा कमजोर अवस्थामा रहेको छ ।  पाँच वर्षअघि कमजोर अवस्थामा रहेको नेपाली कांग्रेसलाई यस पटक निर्वाचनमा फाइदा पुगेको छ ।  कर्णालीका १० जिल्लामा प्रतिनिधिसभाक...

राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन हुँदैनः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गरेका छन् । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताए ।  उनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे। ‘राजन

राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन

१९ वैशाख, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् । राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा विजय हासिल […]