कोरियामा रोजगारी आंशिक खुला

काठमाडौं असोज २१ । कोरोना महामारीका कारण दुुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने क्रम आंशिक रूपमा खुलेको छ । कोरिया र नेपाल सरकारले संयुक्त रूपमा तयार गरेको स्वास्थ्य मापदण्ड पूरा गरेका प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर)लाई आगामी कात्तिक १० गतेदेखि लैजाने भएको हो । प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका […]