गृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्र रुपन्देही–३ मा पाँच दलीय सत्ता गठबन्धनले संकल्पपत्रमार्फत राष्ट्रिय र दीर्घकालीन महत्वका योजना अगाडि सारेको छ । पाँच दलीय गठबन्धनले आगामी ४ मसिंरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै तयार पारेको सकंलपत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक र सांस्कृतिक विकास, उद्योग, व्यापार, पर्यटन, कृषि, खेलकुदलगायतका क्षेत्रमा महत्वपूर्ण योजना समावेस गरेको […]