अदुवा, पिँडालु र बेसार खेती गर्दै लकडाउनमा भारतबाट फर्केका युवाहरु

दाङ - दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ तेर्छेगाउँमा बँदेल र बाँदरले अन्नबाली खान थालेपछि खेती गर्न छोडिएको थियो । चारैतिरबाट जङ्गलले घेरेको पहाडी भिरालो बस्तीका अधिकांश मानिस आफ्नो जीवन यापनका लागि तराई झरेका छन् । सुरुमा तेर्छेगाउँमा २० घरपरिवारभन्दा धेरैको बस्ती थियो । उनीहरुले आफूलाई चाहिने अन्नपातका लागि खे...