८७ देशका एनआरएन अध्यक्षलाई पर्यटन दूत नियुक्त गर्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय अध्यक्ष डा. बाद्री केसीे नेपालको पर्यटन प्रबद्र्धनका लागि विश्वका ८७ देशमा सक्रिय रहेको गैरआवासीय नेपाली संघका राष्ट्रिय अध्यक्षलाई पर्यटन दूतमा नियुक्त गर्न माग गर्नुभएको छ । डा. केसीले सो कुरा यही बुधबार एनआरएनए र लुम्बिनी प्रदेशका चार नगरपालिकाबीच लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्ध्दन तथा विकासका लागि भएको समझदारी पत्रमा हस्ताक्षर समारोहमा …