बिल गेट्सको डिभोर्स

माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने घोषणा गरेका छन् । विवाहको २७ वर्षपछि उनीहरुले डिभोर्स घोषणा गरेका हुन् । जीवनको आगामी चरणमा अब एकसाथ अघि बढ्न नसक्ने उनीहरुले बताएका हुन् ।बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोच–विचार र आपसी छलफलपछि यस्तो निर्णय लिइएको जनाएका छन् । ‘पछिल्ला २७ वर्षमा हामीले तीन बच्चालाई हुर्काएका छौं । हामीले एउटा परोपकारी फाउन्डेशन पनि बनाएका छौं, जसले विश्वभरका मानिसको स्वास्थ र राम्रो

सम्बन्धित सामग्री

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा

काठमाण्डाै / माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् । धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । विश्वकै धनी व्यक्तिमध्येका एक ६५... The post बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा appeared first on Purbeli News.

Purbeli News

विवाहको २७ वर्षपछि बिल गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी

Ratopati

अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

एजेन्सी। माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनीहरुले भनेका छन्, ‘हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनीहरुको नाममा रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि भने एकसाथ काम गर्ने जनाएका छन्।

Dekhapadhi

‘म डिभोर्सी हुँ, स्वीकार्ने आँट छ?’

समाजबाट अपहेलित भएकी। श्रीमानसँग डिभोर्स भएकी। सबैको हेला कि पात्र। तर मीठा सपना र आत्मविश्वाससहित केही गर्ने जाँगर भएकी एउटी नारीलाई स्वीकार्ने आँट तपाईंजस्तो कुमार केटामा छ? छ भने यो दिलको ढोका तपाईंको लागि सदा खुला रहनेछ।’

सेतोपाटी

डिभोर्सीको संगत नगर!

उसले पनि ठुलै डाँको लगाएर जवाफ दिई, 'तँजस्तो डिभोर्सीलाई कसरी चिनाउनु मैले! यस्तो परिवार बिग्रेको केटी मेरो साथी हो भन्दा मलाई तेरो संगत गर्न दिन्छ उसले? त्यसैले नचिनाको। डिभोर्सीलाई कसले सही भन्छ?'

सेतोपाटी

पूर्व मिस नेपाल शृंखला खतिवडाको अबको यात्रा हार्वर्ड विश्वविद्यालयतर्फ

हेटौंडा : पूर्व मिस नेपाल शृंखला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्न अमेरिका जाँदै छिन्। सन् १६३६ मा स्थापना भएको उक्त विश्वविद्यालयमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यु बुस, संसारकै धनी बिल गेट्स र फेसबुक संस्थापक मार्क जुकरबर्गले पनि अध्ययन गरेका थिए। उनले लकडाउनको समयमा पढ्नुपर्छ भन्ने लागेर विश्वविद्यालयमा अप्लाइ गरेकी थिइन्। उनले…

पहिलो पोस्ट

दोस्रो पटक डिभोर्स गर्दै यी चर्चित मोडल

किम कार्दसियन नौलो नाम होइन । चर्चित यी मोडलले गायक केन वेस्टले डिभोर्स गर्न लागेको समाचार बाहिरिएको छ । पेस सिक्समा प्रकाशित समाचारअनुसार यो जोडी केही महिनादेखि अलग बस्दै आएको थियो । ‘डिभोर्स अवश्यम्भावी छ । उनीहरुले यसलाई कम चर्चामा राख्न चाहेका छन्, तर यो तय भइसकेको छ,’ एक स्रोतलाई उदृत गर्दै बेलायती पत्रिका द सनले लेखेको छ,‘किमले लाउरा वासेरलाई हायर गरिसकेकी छिन् र यो जोडी अहिले कसरी डिभोर्सको प्रक्रियालाई टुंगोमा पुु¥याउने भनेर छलफलमा छ ।’ यसअघि सन् २०१३ मा किमले एनबिए स्टार क्रि...

Lokaantar

तेस्रो धनीमा झरे बिल गेट्स

कुनै समय लामो अवधिसम्म विश्वकै धनीको पगरी लगाउन सफल भएका बिल गेट्स पछिल्लो समयमा दोस्रो धनी रहिरमन पनि सफल भएनन् । उनलाई फ्रान्सेली अर्बपति बर्नाड आरनउल्टले उछिनेका छन् । विलाशी सामग्री निर्माता एलभीएमएचका सीईओ आरनउल्टले मंगलबार ब्लूमबर्ग बिलियिनर सूचीमा गेट्सलाई उछिनेका हुन् । सात वर्ष अगाडि सूची सार्वजनिक गर्न थालिएपछि गेट्स दोस्रो स्थानबाट तल झरेको यो पहिलो पटक हो ।

कारोबार दैनिक