गुण्डा नाइके गणेश लामा दोषी ठहर, १ वर्ष कैद र डेढ कराेड बिगाे बराबरकाे जरिवाना

काठमाडाैं - सम्पत्ति शुद्धिकरण मुद्दामा कारागारमा रहेका गुण्डानाइके गणेश लामा दोषी ठहरिएका छन् ।  दोषी ठहरिएपछि एक वर्ष कैद सहित श्रोत नखुलेको १ करोड ४० लाख रुपैयाँ जफत गर्न पनि बिहीबार अदालतले आदेश दिएको छ । गएकाे फागुनमा गाैशालाबाट पेस्ताेलसहित पक्राउ परेका  लामा हातहतियार तथा खरखजाना मुद्द...