मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने भएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको हो । निर्वाचनसम्बन्धी छपाइ सामग्री निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकोप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म […]

सम्बन्धित सामग्री