मोरङ- कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले मुख्यमन्त्री केदार कार्कीलाई बधाई दिएका छन्। ८० वर्षीय कांग्रेस प्रदेशसभा सदस्य मण्डलले मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा पुगेर बधाई दिएका हुन्। सो क्रममा उनले मुख्यमन्त्री कार्कीलाई मध्यावधिलाई रोक्न सफल भएको र कार्यकाल सफल रहनेगरी अघि बढ्न सुझाव दिएका थिए। मण्डलले भने, ‘मुख्यमन्त्री हुनु भएको छ। यसले प्रदेशमा देखिएको मध्यावधिको […]