जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर सरकारले मर्यादाको उल्लंघन गरेको टिप्पणी गरेका छन् । पार्टीको महाधिवेशन तयारीबारे जानकारी गराउन जनकपुरधाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरे । उनले सरकारले देशको अन्तर्राष्ट्रिय छविसमेत बिगार्ने काम गरेको बताए । अध्यक्ष […]