पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरोधमा विद्यार्थीको उल्टो पैदल यात्रा, हेर्नुस फोटोमा :: Pahilopost.com

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले सोमबार उल्टो पैदल यात्रा गरी विरोध जनाएका छन्। सरकारको यात्रा उल्टो भएको भन्दै उनीहरुले राजधानीको पद्मकन्या क्याम्पसदेखि आरआर क्याम्पससम्म उल्टो यात्रा गरेका