‘नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत सहकार्य उदाहरणीय’
राष्ट्रिय एकता अभियानले आईतवार काठमाण्डौंमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ।
अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता तथा अभियानका संरक्षक मण्डलका सदस्य एवम् नोवेल मेडिकल कालेजका ...
राष्ट्रिय एकता अभियानले आइतबार काठमाडौँमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ। अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता तथा अभियानका संरक्षक मण्डलका सदस्य एवम् नोवेल मेडिकल कालेजका डाइरेक्टर डा. निरन्जनकुमारको प्रमुख आतिथ्यमामा आयोजित गोष्ठीमा अभियानकी उपाध्यक्ष सुनिता साह, अभियन्ता हेमन्त लामा, काजी कार्की, अभियानका केन्द्रीय सदस्य डा प्रभात कुशवाहा, धार्मिक अभियन्ता खेमनाथ आचार्य, अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशी लगायतले मन्तव्य राखेका थिए।

नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न् ।