नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स मिलेमतोबारे छानबिन गर्न नेप्सेका कर्मचारीको माग

१७ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन धितोपत्र बोर्डको नेतृत्व तह र व्यापारिक घरानाबीच आर्थिक लेनदेन भएको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गरी नेप्से कर्मचारी संघले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन मिलेमतो भएको दाबी गर्दै सरकार र सम्बन्धित निकायबाट छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने […]