एमडीएमएस पुस १५ देखि पूर्ण कार्यान्वयन हुने एनटीएको घोषणा, 'त्यसपछि चल्दैनन् अवैध मोबाइल' - BIZMANDU

काठमाडौं। मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' पुस १५ देखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मिति घोषणा गरेको छ। परीक्षंण चरण भन्दै सिस्टम पूर्णरूपमा कार्यान्वयनमा ल्याउने मिति पछि सार्दै आएको प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेको छ। आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैध भित्रिएका मोबाइल नचल्नेगरी रोकिने जनाएको हो। मोबाइल […]

सम्बन्धित सामग्री

पुस १५ गतेदेखि 'अवैध’ मोबाइल नचल्ने

भन्सार प्रणाली छलेर भित्र्याइएका मोबाइल प्रयोग  निरुत्साहित  गर्ने  उद्देश्यसहित  स्थापना  गरिएको ’मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आउँदो शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा  आउने  भएको  छ  ।  यसअघि  असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको  यो  प्रणालीलाई  नेपाल  दूरसञ्चार  प्राधिकरणले  पूर्ण  रूपमा  सञ्चालनमा  ल्याउन  लागेको हो ।प्राधिकरणले सार्वजनिक सूचना ज

एमडीएमएस पुस १५ देखि पूर्ण कार्यान्वयन हुने, 'त्यसपछि चल्दैनन् अवैध मोबाइल'

काठमाडौं : मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' पुस १५ देखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मिति घोषणा गरेको छ। परीक्षंण चरण भन्दै सिस्टम पूर्णरूपमा कार्यान्वयनमा ल्याउने मिति पछि सार्दै आएको प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेको छ। आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैध भित्रिएका मोबाइल…