काठमाडौंलाई ल्हासाको सहयोग

सिचाङ (तिब्बत)। स्वायत्त क्षेत्रअन्तर्गत ल्हासा पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजले नेपाल-चाइना सिस्टर सिटी फ्रेन्डसिप एसोसिएसनलाई सहयोग सामग्री प्रदान गरेको छ। ल्हासामा हालै आयोजित विशेष कार्यक्रममा ल्हासा पिपुल्स एसोसिएसनका अध्यक्ष तथा ल्हासा नगर परराष्ट्र मामिला कार्यालयका निर्देशक लिउ फुपिङले सहयोग सामग्री नेपाल-चाइना सिस्टर सिटी फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष दीपक सरकारलाई हस्तान्तरण गरेका हुन्। सहयोग सामग्री […]