चालु वर्ष विपद्बाट ३८६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ११० जनाको ज्यान गयो

३ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३ को वैशाख १ देखि कात्तिक ३ गतेसम्म देशभर भएका विपद्का घटनामा ३८६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा …