२११ सदस्य राष्ट्रलाई २५ मिलियन डलर दिने फिफाको नयाँ प्रस्ताव

फिफाले सन् २०२७ देखि २०३० सम्म विश्वभर फुटबलको विकासका लागि सदस्य राष्ट्रलाई उपलब्ध गराउने आर्थिक सहयोग उल्लेख्य रूपमा बढाउने प्रस्ताव अघि सारेको छ।