हुथी विद्रोही समूहका सैन्य प्रमुख मारिएको पुष्टि

३१ असोज, काठमाडौं । इजरायलको आक्रमणबाट हुथी विद्रोही समूहका सैन्य प्रमुख मारिएको पुष्टि भएको छ । हुथी समूहले इजरायली आक्रमणबाट आफ्ना सैन्य प्रमुख मारिएको पुष्टि गर्दै हत्याको बदला लिने चेतावनी दिएको छ । हुथी लडाकू समूहको …