काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान सवा ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा भारत, चीन, अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु हुनेछ । बैठकको सुरुमा प्रस्तावित राजदूतहरु उपर प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्तासँग छलफल गर्ने […]