एमालेको ११ महाधिवेशनः मंसिर २७ देखि २९ सम्म पोखरामा गर्ने ओलीको प्रस्ताव
महाधिवेशनको मिति केन्द्रीय समिति बैठकले टुंग्याउने छ। जेन–जी आन्दोलन अघि र पछि अध्यक्ष ओलीलाई नेतृत्व छाड्न दबाब छ। तर, ओली भने महाधिवेशनपछि पनि फेरि अध्यक्षमै दोहोरिन चाहन्छन्।