जिल्लाको कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमितको घर–घरमा अक्सिजन पुर्याउने अभियान सुरु गरेको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर लक्षण देखिएका संक्रमितको घरमा पुगेर अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू पुर्याउने अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ ।“जनताको सुरक्षा गर्ने प्रमुख दायित्व स्थानीय सरकारको भएकाले कोरोना संक्रमितलाई जुनसुकै समयमा अक्सिजनको अभाव हुन सक्छ ।” गाउँपालिका […]