प्रदेश ५ सरकारको सय दिन: अभूतपूर्व काम गरेको मुख्यमन्त्रीको दाबी :: Pahilopost.com

रुपन्देहीः प्रदेश ५ का मुख्यन्त्री शंकर पोखरेलले सीमित साधन श्रोतकाबीच पनि प्रदेश सरकारले अभूतपूर्व काम गरेको दाबी गरेका छन्। प्रदेश सरकारले एक सय दिनमा गरेका कामका सम्बन्धमा जानकारी गराउन आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले संवैधानिक दृष्टिकोणमा धेरै काम गर्न नसके पनि परिस्थितिका दृष्टिकोणमा सीमित  साधन श्रोतको उपयोग