सूर्या लाइफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरीय बिजनेस बिल्डिङ सेमिनार सम्पन्न

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स (एसएलआई)ले बागमती प्रदेश स्तरीय बिजनेस बिल्डिङ सेमिनार आयोजना गरेको छ । सेमिनारमा करिब ३०० भन्दा बढी आभिकर्ताहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।   एसएलआई बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेको थिए । कम्पनीका...