काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तेम्सेनाले अध्यक्ष ओलीले केन्द्रीय कमिटी र पदाधिकारीको सङ्ख्या मनोमानी ढंगले बढाउन नपाउने बताएकी छन्। तीन महिना अगाडि लामो अध्ययन र सहमति गरेर बनाएको विधानलाई उनले सहजै परिमार्जन गर्न नसक्ने बताउँदै पार्टीको हित विपरीत गलत निर्णय केन्द्रीय कमिटीमा लगे आफूहरूले प्रतिवाद गर्ने बताइन्। “हामीले तीन महिना अगाडि लामो छलफल […]